बिएल संवाददाता
चर्चित संगीतकार तथा गायक आशिष अविरलमाथि अमेरिकामा निर्घात कुटपिट भएको छ।
अमेरिकाको बाल्टिमोरमा गायक अविरलमाथि स्थानीय एक महिला र एक पुरुषले निर्घात कुटपिट भएको बताइएको छ।
कामको सिलसिलामा विवाद भएपछि स्थानीयले कुटपिट गरेका र कुटपिटमा उनको नाक र आँखा मुनिको हड्डी भाँचिएको छ। आँखामा गम्भीर चोट लागेको कारण आँखा धमिलो देख्ने भएका छन्।
घटना लगत्तै उनलाई तत्कालै ट्रमा सेन्टरमा भर्ना गरिएको थियो। चिकित्सकले नाकको अप्रेसन गर्न भनेका छन्।
अविरल एक वर्षयता स-परिवार अमेरिकामा बस्दै आएका छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया