शुक्रबार, १६ अक्टोबर २०२६

फूलपातीको दिन गगनले सभापतिको ‘शपथ’ लिने

News Image
• • •

नेपाली कांग्रेसको १५‌औं महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापाको शपथ फूलपातीको दिन हुने भएको छ।

सभापतिको शथप शनिबार दिउँसो २ बजे कांग्रेस केन्द्रीय कार्यालय बीपी स्मृति भवन ललितपुरमा हुने कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बताए।

गगनको शपथ समारोहमा सहभागी हुन उपत्यकामा रहेका नेता कार्यकर्तालाई दुलालले आग्रह गरेका छन्।

१५ औं महाधिवेशको मतगणना कार्य आज दिउँसो सम्पन्न भएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!