बिएल संवाददाता
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नाे पार्टीमा प्रेवश गर्ने लहर रहेकाे बताएका छन्।
आइतबारदेखि काठमाडौँमा सुरू भएकाे एकीकृत समाजवादीकाे दशाैँ राष्ट्रिय महाधिवेशनकाे उद्घाटन समारोहलाई सम्बाेधन गर्दै उनले यस्ताे बताएका हुन्।
पार्टीमा नेता, कार्यक्रताकाे कमी नरहेकाे उनले बताए। 'म देख्छु जिल्ला जिल्लामा हाम्राे पार्टीमा प्रवेश गर्नेकाे लहर छ', उनले भने।
पार्टी फुटाएकाे औचित्य पुष्टि भएकाे भन्दै उनले निरास नहुने बताए।
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया