बिएल संवाददाता
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता जितेन्द्रनारायण देव नेकपा एमालेमा प्रवेश गरेका छन्।
पार्टी कार्यालय, च्यासलमा सोमबार आयोजित कार्यक्रममा देवलाई अध्यक्ष केपी शर्मा ओलीले एमालेमा भित्र्याएका हुन्।
पछिल्ला समय काँग्रेसले केपी ओलीलाई प्रधानमन्त्रीकाे प्रस्ताव गरेकाे चर्चा छ। ओली प्रधानमन्त्री बन्ने हल्लाबीच देव एमाले प्रवेश गरेका हुन्।
कांग्रेस केन्द्रीय सदस्य रहेका देव संविधानसभा सदस्य तथा राष्ट्रियसभा सदस्य बनेका थिए। उनी यसअघि पर्यटनमन्त्रीसमेत बनेका थिए।
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया