बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीले निलम्बित महामन्त्री मुकुल ढकालको विवादित ‘प्रतिवेदन’ आजै सार्वजनिक गर्ने बताएको छ।
सह–महामन्त्री विपिन आचार्यले केहीबेरमा ढकालले तयार पारेको ‘विश्लेषण प्रतिवेदन’ सार्वजनिक गर्ने बताएका छन्।
‘अहिले पदाधिकारी बैठक बसिरहेको छ। सानो छलफलमा छौँ। एकैछिनमा त्यो प्रतिवेदन मिडियामा ल्याउँछौँ,’ उनले भने। तर निलम्बित महामन्त्री ढकालले आफूले तयार पारेको प्रतिवेदन हुबहु सार्वजनिक हुनेमा आशंका व्यक्त गरेका छन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया