बिएल संवाददाता
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिने तयारी गरेका छन्। नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कट्टेलले यसअघि संसदबाट विश्वासको मत लिने तयारी गरेका थिए।
उनले विश्वासको मतका लागि संसदमा प्रस्ताव दर्ता गराएका थिए। तर आइतबार संसदीय दलको बैठकपछि जम्कट्टेलले प्रदेश सभालाई सम्बोधन गरेर राजीनामा दिने तयारी गरेको माओवादी केन्द्रका मुख्य सचेतक रत्नप्रसाद ढकालले जानकारी दिए।
उनले राजीनामा दिएसँगै अब बागमतीमा काँग्रेस–एमाले सरकार बन्नेछ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया