बिएल संवाददाता
नेकपा माओवादी केन्द्रको स्थायी समिति बस्ने भएको छ। बैठक आज दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ।
स्थायी समित बैठक अगाडि माओवादीको पदाधिकारी बैठक बस्नेछ। पदाधिकारीको बैठक बिहान ११ बजे बस्ने बताइएको छ।
स्थायी समितिमा छलफल हुने एजेन्डा तय गर्न पदाधिकारी बैठक बोलाइएको हो। पदाधिकारीले स्थायी समितीका एजेन्डा तय गर्ने छ।
सरकारबाट बाहिरिएपछि माओवादीले पहिलो पटक स्थायी समिति बैठक बोलाएको हो।
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया