शुक्रबार, ०८ अगस्ट २०२५

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ
News Image
• • •

संघीय संसद्अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ।

बैठक दिउँसो २ बजे  बस्नेछ। बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल हुने कार्यसूची छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!