बिएल संवाददाता
थाइल्यान्डका प्रधामन्त्री सेटा टवीसिन पदमुक्त भएका छन्।
संविधान उल्लङ्घन गरेको भन्दै थाइल्यान्डकाे एक संवैधानिक अदालतले प्रधामन्त्री टवीसिनलाई पदमुक्त गरेकाे हाे।
उनले पहिला जेल परेका एक पूर्ववकिललाई मन्त्री नियुक्त गरेर ‘अवज्ञापूर्ण व्यवहार देखाएको’ र ‘नैतिकताको नियम’ उल्लङ्घन गरेको अदालतको ठहर छ।
प्रधानमन्त्री नियुक्त भएकाे एक वर्ष पनि नपुग्दै सेटा पदमुक्त भएका हुन्। अब थाइल्यान्डकाे संसदले नयाँ प्रधानमन्त्री नचुनेसम्म अन्तरिम प्रधानमन्त्रीले काम गर्नेछन्।
अदालतकाे फैसलापछि टवीसिनले उक्त फैसलाले आफूलाई दुःख लागेको भए पनि आदेशप्रति असहमत भने नभएकाे बताएका छन्।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया