बिएल संवाददाता
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी विभाजनबारे गलत प्रचार भएको बताएका छन्।
बिहीबार पार्टी कार्यालयमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले बैठकसम्म आउँदा पार्टी विभाजनबारे सबै भ्रम चिरिएको भन्दै पार्टी विभाजनबारे गलत प्रचार भएको बताए।
‘पार्टी फुट्ने भन्ने विल्कुल गलत निराधार हो। पार्टी फुट्छ भनेर केही समयदेखि होहल्ला प्रचार धेरै भयो। कतिपय सन्दर्भमा आशंका र भ्रम पनि भए तर यो बैठकसम्म आउँदा त्यो सबै भ्रम चिरिएका छन्’, उनले भने।
उनले खास गरी उपमहासचिव जनार्दन शर्माले 'प्रभाकर'ले पार्टी फुटाउछन् भन्ने आशंका गलत रहेको भन्दै पार्टी झन् एकतावद्ध भएको दाबी गरे।
उनले भने, ‘खास गरी कमरेड प्रभाकरले पार्टी फुटाउछन् भनेजस्ते आशङ्का छ त्यो गलत हो। हाम्रो पार्टी एकतावद्ध भएको छ।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया