बिएल संवाददाता
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारतको चारदिने औपचारिक भ्रमणमा आइतबार दिल्ली जाने भएकी छिन्।
मन्त्रिपरिषद्को अस्तिको बैठकले परराष्ट्रमन्त्रीको भोलिदेखि बिहीबारसम्मको भारत भ्रमण स्वीकृत गरेको छ।
दिल्लीमा उनले समकक्षी डा. एस जयशंकरसँग औपचारिक वार्ता गर्नेसम्मको कार्यक्रम तय भएको छ।
परराष्ट्रमन्त्री राणा भारतमा छँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे पनि भारत जाने कार्यक्रम तय भएको छ। उनी आगामी बुधबारदेखि आइतबारसम्म त्यहाँ आयोजना हुने आठौँ अन्तर्राष्ट्रिय ‘धर्मा धर्मा कन्फरेन्स’मा सहभागी हुने बताइएको छ।
मन्त्री राणाले भ्रमणको क्रममा नयाँ दिल्लीमा आफ्नो स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम पनि छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया