बिएल संवाददाता
एमालेबाट निकालिएका पूर्वउपाध्यक्ष डा. भीम रावलले देश दौडाहा सुरु गरेका छन्।
‘मातृभूमि जागरण अभियान’मार्फत् पूर्वी नेपाल निस्किएका रावललाई आज विराटनगर विमानस्थलमा एमाले), एकीकृत समाजवादी र स्वतन्त्र नागरिकहरुले भव्य स्वागत गरे।
स्राेतकाअनुसार डा. रावलले पहिलो कार्यक्रम एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाबाट सुरु गर्ने बताइएको छ।
त्यस्तै, नेता रावलकाे नेतृत्वमा इलाम, मोरङ र सुनसरी जिल्लामा पनि अभियान सञ्चालन हुनेछ।
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया