बिएल संवाददाता
नेकपा एमालेबाट निष्कासित पूर्व उपाध्यक्ष भीम रावल र एमालेका स्थायी कमिटी सदस्य कर्ण थापा एउटै प्लेनमा धनगढी पुगेका छन्।
श्री एयरलाइन्सको जहाजको एउटै रोमा सँगै बसेर शुक्रबार धनगढी गुगेका रावल र थापाको तस्विर यतिबेला सामाजिक सञ्जालमा भाइरल छ।
नेकपा विभाजनको समयमा भीम रावलविरुद्ध वयानबाजीमा उत्रिएका थापा पछिल्लो समय भने रावललाई कारवाही गर्नु नहुने पक्षमा उभिएका थिए। तस्विरमा दुवैजना हर्षित मुद्रामा देखिएका छन्। दुवैजना सँगै पश्चिम जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया