बिएल संवाददाता
नेकपा एमालेका सांसद सुर्य थापाले विपक्षी दलहरूको मोर्चालाई राजतन्त्रको पुनर्स्थापना, प्रतिगमनको सेवा र सहकारी ठगी गर्न पाउनै पर्ने एजेन्डा बोकेकाहरू एकै ठाउँमा आएको टिप्पणी गरेका छन्।
शुक्रबार संसदका प्रतिपक्षी दलहरूले सरकारविरुद्ध प्रेस वक्तव्य जारी गर्दै संयुक्त पत्रकार सम्मेलन आयोजना गरेपछि थापाले प्रतिक्रिया दिएका हुन्।
‘२७५ सदस्यीय प्रतिनिधिसभामा ८१ सदस्यीय मोर्चाबन्दी। राजतन्त्रको पुनर्स्थापना, प्रतिगमनको सेवा, सहकारी ठगी गर्न पाउनै पर्ने, भ्रष्टाचारको ढाकछोप, सत्ताको स्वाद मिलेर सझिनुपर्ने आदि साझा एजेण्डा- बिना चिल्लाको च्वाईच्वाईं,’ थापाले विपक्षी दलको प्रेस वक्तव्य सेयर गर्दै भनेका छन्।
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया