बिएल संवाददाता
नेपाली कांग्रेस लुम्बिनी सभापति अमरसिंह पुनले नेपाली जनसम्पर्क समिति भारतद्वारा नयाँदिल्लीमा आयोजित भेलालाई सम्बोधन गरेका छन्।
कार्यक्रममा बोल्दै सभापति पुनले नेपालको राजनीतिक, सामाजिक तथा आर्थिक विकासमा भारतमा रहेका नेपालीहरूको महत्वपूर्ण भूमिका रहेको बताए।
नेपाल र भारतको अलौकिक सम्बन्धमा विविध आयाम मध्ये एक दुवै देशका जनता-जनताबीचको सिधा सम्बन्धमा नेपाली जनसम्पर्क समितिको योगदानको बारेमा समेत उनले चर्चा गरेका थिए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया