बिएल संवाददाता
नेकपा एमालेले पोखरा महानगरको नगरसभा बहिष्कार गरेको छ।
विशेष नगरसभाको निर्णय कार्यान्वयन नभएको भन्दै सोमबार बसेको १६ औं नगरसभा बहिष्कार गरेको हो। बैठक सुरु भएलगत्तै एमालेका जनप्रतिनिधिहरूले सिटबाट उठेर नगरसभामा अवरोध गरेका थिए।
एकछिनको रस्साकस्सीपछि एमाले जनप्रतिनिधतिहरू नगरसभा बहिष्कार गर्ने भन्दै बाहिरिएका थिए।
पोखरा नगरसभामा सत्ता गठबन्धनमा खटपट देखिएको छ। एमालेले सभा बहिष्कार गरे पनि सत्ता गठबन्धनकै अर्को दल कांग्रेसका जनप्रतिनिधिहरूले भने सभामा बहुमत रहेको भन्दै बैठक चलाउन दवाब दिएका छन्।
बैठक अपराह्न सवा ४ बजेसम्म स्थतित गरिएको छ।
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया