बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाही र राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमबीच भेटवार्ता भएको छ।
मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को हिउँदे अधिवेशन बोलाएलगतै उनीहरूबीच कुराकानी भएको हो।
स्रोतकाअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध राप्रपा र रास्वपा एकैलयमा उभिने प्रयासमा छन्।
भेटबारे सामाजिक सञ्जालमा सांसद शाही लेख्छन्– ‘संसद्को हिँउदे अधिवेशनमा सुशासनको मुद्दामा एकैठाउँ हुन्छौँ।’
त्यस्तै, रास्वपा सांसद गौतम जवाफ फर्काउँछिन्– ‘राष्ट्र निर्माणार्थ सार्थक संवाद र समय दिनुभएकोमा धन्यवाद, माननीयज्यू। राष्ट्रिय हित र देशको कल्याण हाम्रो प्रमुख प्राथमिकता हो र यो अभियानमा हामी सँगै छौँ।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया