बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले सामाजिक सञ्जालसम्बन्धि विधेयकमा युवाहरूको विरोध भएकाले सरकारले यसको समाधान गर्नुपर्ने बताएकी छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले युवाहरूको आवाज सदनले सुन्नैपर्ने बताएकी हुन्।
उनले भन्नि, ‘सोसल मिडियामा कन्टेन्ट क्रियटर के हो त्यो बुझ्न जरुरी छ। सामाजिक सञ्जालमा आफ्नो आईडिनटिटी कसरी बनाइन्छ? यो सामान्य कुराहरू पनि नबुझेर यो विधेयक लिएको छ। यो विधेयकप्रति युवाहरूले गरेको सामाजिक सञ्जालमा जुन विरोध छ त्यसको सरकारले अहिले नै मनन गरेर यसको सम्बोधन गर्नुपर्छ।’
साथै उनले सबै सांसदहरूले युवाहरूको आवाज बोक्नुपर्ने बताइन्। उनले युवाको आवाज ‘बोल्न दे सरकार’ भन्ने रहेकाले पनि जनताको आवाजलाई दबाउँन नहुने बताइन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया