बिएल संवाददाता
नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले केन्द्रीय आयोग सदस्य कमल कुँवरलाई कारबाही गरेको छ।
भीम रावलको पक्षमा लागेको भन्दै अनेरास्ववियुले उनलाई निष्कासन गरेको हो।
कुवँर १५ वर्षदेखि अखिलको राजनीतिमा सक्रिय थिए। संगठनको प्रारम्भिक कमिटी, क्याम्पस कमिटी हुँदै पछिल्लो समय केन्द्रीय अनुशासन आयाेगकाे केन्द्रीय सदस्यमा सक्रिय थिए।
उनलाई संगठनको विधानको भाग ११ को धारा ३०.१ अनुसार कारबाही गरिएको अनेरास्ववियुले जानकारी गराएको छ।
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया