बिएल संवाददाता
नेकपा (एमाले)का महासचिव शंकर पोख्रेलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बोलीकै ठेगान नहुने बताएका छन्।
शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पोखरेलले प्रचण्डको बोलीले हाल नेपाली राजनीतिमा कुनै अर्थ नराख्ने टिप्पणी गरेका हुन्।
उनले भने, ‘प्रचण्डजी के भन्नुहुन्छ र के बोल्नुहुन्छ भन्ने कुराको ठेगान त नेपाली राजनीतिमा कहिले पो हुँदै गएको छ र? अहिले जे कुराको विरोध गर्दै हुनुहुन्छ ती अधिकांश कुराहरू उहाँकै कार्यकालमा प्रवेश गरेका विषय हुन्। आज उहाँ विरोध गर्दै हुनुहुन्छ। त्यस अर्थमा उहाँले के भन्नुहुन्छ भन्ने कुराको अर्थ नेपाली राजनीतिमा हुनै छाड्यो।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया