बिएल संवाददाता
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भारत उत्तर प्रदेशको प्रयागराजमा जारी महाकुम्भ मेलाको दर्शन र स्नान गरेका छन्।
सोमबार कुम्भ मेलामा डुबुल्की मारेको तस्बिरहरू सामाजिक सञ्जालमार्फत सेयर गर्दै उनले कुम्भ मेलामा स्नान गर्न पाउँदा पवित्रताको अनुभूति भएको बताए।
थापाले भनेका छन्, ‘महाकुम्भको पावन अवसरमा तीर्थराज प्रयागस्थित गंगा, यमुना र सरस्वतीको त्रिवेणी संगममा स्नान गर्दा अद्भुत आध्यात्मिक शान्ति र पवित्रताको अनुभूति भयो।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया