बिएल संवाददाता
नेकपा (एमाले)का सचिव योगेश भट्टराईले संघीय संसदमा प्रस्तुत भएका अध्यादेशहरू कुनै पनि हालतमा पारित हुने दाबी गरेका छन्।
बिहीबार प्रेस चौतारी नेपाल सुर्खेतद्वारा वीरेन्द्रनगरमा आयोजित साक्षात्कार कार्यक्रममा उनले अध्यादेश जसरी पनि पारित हुने दाबी गरेका हुन्। उनले संघीय संसदमा सत्ता गठबन्धनसँग बहुमत रहेको पनि दाबी गरे।
उनले भने, ‘राष्ट्रियसभा प्रतिनिधिसभाभन्दा परिपक्कहरूको थलो हो। त्यहाँबाट अध्यादेश पारित गर्छाैं र पारित गर्ने उपाय हामीसँग छ। यद्यपि त्यसबारे अहिले नै म भन्न चाहान्न।’
यसैगरी सामाजिक सञ्चालसम्बन्धी विधेयक प्रचण्डकै सरकारले ल्याएको जनाउँदै उनले यसले नियन्त्रण गर्ने नभइ नियमनका लागि ल्याउन लागिएको स्पष्ट पारे।
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया