बिएल संवाददाता
प्युठानको माण्डवी गाउँपालिका-२ रातापानीमा दम्पतीको रहस्यमय हत्यामा अनुसन्धान गरिरहेको प्रहरीले घरभन्दा करिब ५० मिटर पर बारीमा रगत लतपतिएको घन फेला पारेको छ।
शनिबार दिउँसो ६० वर्षीय रामबहादुर परियार र उनकी श्रीमती ५६ वर्षीय हुकमा परियारको टाउको क्षतविक्षत पारिएको अवस्थामा शव फेला परेको थियो। उक्त घटनामा अनुसन्धान गरिरहेको प्रहरीले बारीमा घन फेला पारेको हो।
दम्पतीको हत्यामा सोही घन प्रयोग भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ। घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डीएसपी दिपेश बस्यालको नेतृत्वमा प्रहरी टोली खटिएको छ।
हत्याको अनुसन्धानका लागि भैरहवाबाट तालिमप्राप्त कुकुर मगाइएको कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक केशव केसीले बताए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया