बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको दाबी गरेका छन्।
लाई संसदीय छानबिन समितिको प्रतिवेदनको सिफारिसभन्दा बाहिर गएर प्रतिशोध राखेर मुद्दा चलाइएको आरोप लगाएका छन् ।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले संसदीय छानबिन समितिको प्रतिवेदनको सिफारिसभन्दा बाहिर गएर प्रतिशोध राखेर सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरेको दाबी गरे।
उनले रवि लामिछानेलाई जस्तो अनुसन्धानमा ल्याउँने हो भने सत्तापक्षका नेताहरूको देशमा टाउको लुकाउने ठाउँ पनि नहुने बताए।
उनले भने, ‘सत्तापक्षहरूलाई हाम्रो पार्टी सभापतिलाई जस्तोगरी होइन, अलिकति अनुसन्धान प्रक्रियामा ल्याउँ त टाउको लुकाउने ठाउँ छैन यो देशमा। युवाहरूले भ्रष्टाचारविरुद्धको आवाज उठाएका छन्, उठाउनेछन्। ०७९ ले जग बसालेको छ।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया