बिएल संवाददाता
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अस्पतालहरूमा स्वास्थ्य बिमा बोर्डले तोकिएका औषधि अनिवार्य हुनुपर्ने बताएका छन्।
आइतबार इलाम अस्पतालको अनुगमनमा पुगेका पौडेलले अस्पतालहरूले स्वास्थ्य बिमाको औषधि छैन भनेर सेवाग्राहीलाई दुःख दिन नपाउने बताए। स्वास्थ्य बिमा बोर्डले ९८ प्रकारका औषधि तोकेको छ।
उनले भने, ‘सरकारले तोकेका औषधिहरू अनिवार्य राख्नुपर्छ। अब पनि औषधि छैन भन्नु गैरकानुनी हो। चिकित्सकले लेखेका औषधि छैन भन्ने छुट सरकारी अस्पताललाई छैन। लागि स्वास्थ्य मन्त्रालयले आवश्यक काम अगाडि बढाएको छ।’
उनले चिकित्सकहरू सुगममा मात्र बस्न रुचाउने गरेकोले अब सरकारले जहाँ खटाएको छ सोही ठाउँमा जानुपर्ने अनिवार्य व्यवस्था गर्न लागेको बताए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया