बिएल संवाददाता
नेपाल एकता पार्टीको उपत्यका कमिटी गठन भएको छ।
बलराम थापाको संयोजगत्वमा ९ सदस्यीय समिती गठन भएको हो। नेपाल एकता पार्टीको केन्द्रीय कार्यालय कोटेश्वरमा एक कार्यक्रमको बीच उपत्यका समन्वय समिती गठन भएको हो।

पार्टीका अध्यक्ष डाक्टर महेन्द्रजंग शाहको उपस्थितिमा समन्वय समिती गठन भएको हो।
भर्खरै स्थापना भएको नेपाल एकता पार्टीले देशव्यापी रुपमा आफ्नो संगठन बिस्तार गर्न थालेको छ। कानुनविद् डाक्टर महेन्द्रजंग थापाको नेतृत्व र स्वच्छ छविका कारण पार्टीमा बुद्धिजिवीहरूले पनि धमाधम सदस्यता लिन थालेका छन्।

निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया