बिएल संवाददाता
मधेस कृषि विश्वविद्यालयका उपकूलपति डा. वैजनाथ महतो र रजिष्ट्रार भगवान ठाकुर बर्खास्त भएका छन्।
विश्वविद्यालय सभाको निर्णयअनुसार उनीहरू बर्खास्त भएका हुन्।
विश्वविद्यालयको नीति विपरीत अनधिकृत काम गरेको भन्दै उनीहरूविरुद्ध उजुरी परेको थियो। त्यही आधारमा नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहनप्रसाद साहको नेतृत्वमा एउटा छानबिन समिति गठन भएको थियो। समितिले गत असोजमा प्रतिवेदन बुझाएको थियो। जसमा उनिहरूमाथि लागेको आरोप पुष्टी हुने आधारहरू प्रस्तुत गरिएको थियो।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया