बिएल संवाददाता
आज नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले आफ्नो जन्मदिनलाई अलि फरक तरिकाले मनाउँदैछन्।
उनले आफ्नो जन्मदिनमा रौतहटबाट पहिलोपटक अभियानका रूपमा सुरुवात गरिएको ‘जन्मदिनलाई सत्कर्ममा जोडौं’ अभियानमा ऐक्यवद्धता जनाउने कार्यक्रम छ। जन्मदिवसका अवसरमा फलको बिरुवा रोप्दै महत्त्वपूर्ण धारणा राख्ने कार्यक्रम तय भएको छ।
निवासमा बिरुवा रोपेर जनस्वास्थ्य र पर्यावरण संरक्षणका महत्वकांक्षी उद्देश्यलाई जोड्ने अवसरमा एक अभिनव पहल सुरु गरेका छन्।
रौतहटबाट शुरू भएको यस अभियानको उद्देश्य सत्कर्ममा जोड दिने र समाजलाई सकरात्मक परिवर्तनको मार्गमा अगाडि बढाउने रहेको छ। आफ्नै निवास, कोटेश्वरमा ४:१५ बजे दिउँसो आयोजना हुने कार्यक्रममा महत्वपूर्ण नेताहरुको उपस्थितिका साथ विभिन्न व्यक्तित्वहरुले समाजसेवा र वातावरणको संरक्षणमा थप ध्यान पुर्याउन आव्हान पनि गर्नेछन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया