बिएल संवाददाता
जिल्ला अधिवेशनबाट मोरङमा नेकपा एमालेकाे जिल्ला अध्यक्षमा अजम्बर राई बिजयी भएका छन्।
उनी पूर्वराष्ट्रपति विद्यादेवी भन्डारी निकट मानिन्छन्। उनकाे समूहबाट उपाध्यक्षमा सागर थापा, सचिवमा साेमराज थापा र उपसचिव सन्ताेष वान्तवा निर्वाचित भए।
त्यस्तै महिला उपसचिवमा उषा झा बिजयी भएकी छन्।
पार्टी अध्यक्ष केपी शर्मा ओली समूहकाे नेतृत्व गरेका राजकुमार ओझसहित उनकाे प्यानलका अधिकांश उम्मेदवारहरू पराजित भएका छन्।
जिल्ला अध्यक्षमा निर्वाचित राईले राईले ४ सय ४६ र ओझाले ४ सय ७ मत प्राप्त गरेका छन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया