बिएल संवाददाता
आफूलाई हिन्दुराष्ट्रको हिमायतीको रुपमा परिचय गराउँदै आएका धार्मिक अभियन्ता पुष्कर खतिवडा पक्राउ परेका छन्।
सामाजिक सञ्जालमा चर्चित ज्योतिषीसमेत रहेका उनले आफूलाई निवासबाटै पक्राउ गरिएको सामाजिक सञ्जालमार्फत नै जानकारी गराएका हुन्।
काठमाडौँ प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले शनिबार बिहान उनलाई इमाडोलस्थित घरबाटै पक्राउ गरेको हो।
उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘मलाई भर्खरै प्रहरी वृत्त महाराजगञ्ज लगिएको छ। कामना गरौँ देश बनोस्।’
उनी शुक्रबारको हिंसात्मक राजावादी आन्दोलनका क्रममा प्रहरीमाथि ढुङ्गामुढा प्रहार गर्दै गरेको देखिएका थिए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया