बिएल संवाददाता
काठमाडौं महानपालिकाले तीनकुने क्षेत्रमा सार्वजनिक सम्पत्तीमा क्षति पुर्याएको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना पत्र पठाएको छ
शुक्रबारको हिंसात्मक प्रदर्शनका क्रममा तीनकुने, कोटेश्वरलगायतका क्षेत्रमा भएको सार्वजनिक संरचनाको क्षति र महानगरको सम्पत्तिमा भएको क्षतिलगायतको फरकफरक शीर्षकमा महानगरले जरिवाना पत्र निर्मल निवास पठाएको हो।
महानगरले क्षतिको मुल्यांकनका लागि शहरी योजना आयोग, शहरी व्यवस्थापन विभाग, महानगर प्रहरी बलसहितको टोली बनाएको थियो। सोही समितिको मुल्यांकनका आधारमा ७ लाख ९३ हजारको बिल निर्मल निवास पठाएको महानगर स्रोतले जनायो।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया