बिएल संवाददाता
त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस कीर्तिपुरमा बज स्ववियु निर्वाचन हुँदैछ।
विद्यार्थी संगठनहरूको विवादका बीच ५ गते हुन नसकेको चुनाव चैत ८ गते तोकिएको थियो। तर उच्च अदालतले अल्पकालीन आदेश दिएका कारण त्यो चुनाव पनि रोकिएको थियो।
शुक्रबार फेरि अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्नेगरी अर्को आदेश जारी गरेपछि आज चुनाव हुन थालेको हो।
यहाँ अनेरास्वियुका सिद्धान्त भट्ट, नेपाल विद्यार्थी संघका दीपक जोशी, क्रान्तिकारीका प्रविन दाहाल र पद्मा भुषाल तथा उज्ज्वल खड्का ‘स्वतन्त्र’ उम्मेदवारका रुपमा स्ववियु सभापतिका लागि भिड्दैछन्।
यहाँ इलेक्ट्रिक मेसिनबाट मतदान हुनेछ। करिब ६ हजार विद्यार्थी मतदाताले साँझ ४ बजेसम्म मतदान गर्न पाउनेछन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया