बिएल संवाददाता
त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचन आज हुँदै छ।
यसअघि स्थगित भएको निर्वाच मंगलबार भने हुन लागेको हो। मतदान विहान ८ बजेबाट सुरु हुने बताइएको छ।
विद्यार्थी राजनीतिबाटै धेरै राजनीतिक पार्टीका नेताहरू जन्माएको यो क्याम्पस देशकै पुरानो क्याम्पस हो।
नेविसंघका सभापति उम्मेदवार गोविन्द कोइराला र अनेरास्ववियुबाट प्रमित विष्ट छन् भने सचिवमा नेविसंघबाट आशिष गिरी र अनेरास्ववियुबाट सुमन पुलामी ,कोषाध्यक्षमा नेविसंघबाट दुषयन्त गौतम र अनेरास्ववियुबाट सुवास विडारी रहेका छन्।
चैत ५ गते स्ववियु निर्वाचन तोकिएको थियो। त्यही दिन धेरैजसो क्याम्पसहरूमा चुनाव भए पनि केही क्याम्पसमा विद्यार्थीहरूको विवादसँगै चुनाव रोकिएको थियो।
चैत २० गतेसम्म सबै क्याम्पसमा चुनाव गराइसक्नेगरी त्रिभुवन विश्वविद्यालयले समय तोकिएको थियो।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया