बिएल संवाददाता
महिनादिनयता काठमाडौंमा आन्दोलन गरिरहेका शिक्षक प्रतिनिधिहरूलाई कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएका छन्।
आज दिउँसो सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा उनले आन्दोलनरत शिक्षकहरूलाई बोलाएका हुन्। यसअघि सरकारले शिक्षकहरूलाई आन्दोलन रोकेर वार्तामा आउन भनेको थियो।
तर उनीहरूले वार्ताको कुनै औचित्य नभएको र शिक्षा ऐन जारी गरेमात्रै आन्दोलन रोकिने बताएका थिए।
वार्षिक परीक्षा सुरु हुनुभन्दा अघि नै काठमाडौं आएका उनीहरूले दिनहुँजसो प्रदर्शन गरिरहेका छन्। यसअघि उनीहरूले मुख्य दलका कार्यालयहरूमा धर्ना र ज्ञापनपत्र बुझाएका थिए। केही दिन उनीहरूले सानो ठिमीमा पनि धर्ना दिएका थिए।
तर सबै परीक्षाहरू सकिएर २० गतेदेखि देशभरिका थप शिक्षकहरू पनि काठमाडौं आएका छन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया