बिएल संवाददाता
रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालतको आदेश सदर गर्दै उच्च अदालत तुलसीपुरको बुटबल इजलासले पूर्वडीआईजी तथा रास्वपा सभापतिका पूर्वव्यवसायिक साझेदार छविलाल जोशीलाई पुर्पंक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।
शुक्रबार न्यायाधीशद्वय रमेश ढकाल र स्विकृती पराजुलीको संयुक्त इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै छविलाई थुनामा पठाउने आदेशलाई निरन्तरता दिएको हो।
बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको मुद्दामा यसअघि जिल्ला अदालत रुपन्देहीले छविलाल जोशीलाई थुनामा पठाउने आदेश गरेको थियो। जोशीको आदेशले निरन्तरता पाउँदा रवि लामिछानेबारे जिल्लाको आदेश भने उल्टिएको छ। र उच्चले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया