बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ प्रियाकुमारी राई नेकपा (एमाले) प्रवेश गरेकी छन्।
नेकपा (एमाले)को झापा जिल्ला कमिटीले शनिबार दमकमा आयोजना गरेको जागरणसभामा रास्वपाको उदयपुरको चौदण्डीगढी नगरपालिका सचिव राई एमालेमा प्रवेश गरेकी हुन्।
उनलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरे। राई भूपु सैनिक आवासीय माविकी प्रिन्सिपल पनि हुन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया