बिएल संवाददाता
राजतन्त्र पुनर्स्थापनाका लागि बनेको संयुक्त जनआन्दोलन समितिका संयोजक जगमान गुरुङले गणतन्त्र दिवसकै दिन गणतन्त्र अन्त्य हुने ठोकुवा गरेका छन्।
शनिबार पृथ्वीपथको आवश्यकता विषयक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले जेठ १५ गते गणतन्त्र अन्त्य हुने घोषणा हुन्।
उनले भने, ‘हाम्रो मान्यता के छ भने, कुनै मान्छे मर्न पर्यो उसको जन्म महिना, बार, कहिले छ त्यहीले मर्छ भनिन्छ। यो गणतन्त्रको घोषणा कहिले भयो, जेठको १५ गते होइन? जेठ १५ गते गणतन्त्र दिवस मनाउँछन् नि, यसको अन्त्य पनि ०८२ साल जेठको १५ गते हुन्छ। हामी तयार छौं।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया