बिएल संवाददाता
नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले कोटा प्रणालीमार्फत मल वितरणको प्रक्रिया व्यवहारिक नभएको बताएका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले किसानले ५० किलो मल माग गर्दा मुश्किलले पाँच किलो मात्र प्राप्त गर्ने अवस्था रहेको बताए।
उनले भने, ‘हरेक वर्ष जब धान रोप्ने बेला हुन्छ। किसानले पर्याप्त मल पाउँदैनन्। कोटा प्रणालीमार्फत मल वितरण हुन्छ। तर त्यो व्यवहारिक र सहज छैन। किसानले ५० किलो मल माग गर्दा मुश्किलले पाँच किलो मात्र प्राप्त गर्छ।’
त्यस्तै, उनले जनताले यो सरकार किसानमैत्री भएन भनेर गुनासो गर्ने गरेको भन्दै पर्याप्त मात्रामा मल उलपब्ध गराउन र दुधको पैसा भुक्तानी गराउन सरकारको ध्यानाकर्षण गराए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया