बिएल संवाददाता
सर्वोच्च अदालतले सभापति रवि लामिछानेलाई थुनामै राख्ने फैसला गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो सचिवालय र केन्द्रीय समिति बैठक बोलाएको छ।
शुक्रबार अबेर रवि लामिछानेलाई थुनामा राख्ने उच्च अदालत बुटवल इजलासको आदेशलाई सदर गर्दै सर्वोच्चले उनलाई ‘कसुरदार रहेनछन् भन्ने आधार नदेखिएको’ फैसला सुनाएको थियो।
त्यसलगत्तै रास्वपाको सचिवालय सदस्यहरूले भर्चुअल बैठक गरेका थिए। त्यही बैठकले आज केन्द्रीय समिति र सचिवालयको बैठक आह्वान गर्ने निर्णय गरेको हो।
शनिबार पहिला सचिवालय र त्यसपछि केन्द्रीय समिति बैठक सुरु हुनेछ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया