बिएल संवाददाता
नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजतन्त्रभन्दा गणतन्त्र कयौं गुणा उत्तम रहेको दाबी गरेका छन्।
मंगलबार सामाजिक सञ्जालमा पोस्ट गर्दै पोखरेलले राजतन्त्र र गणतन्त्रको पालामा धनी र गरिबबीचको खाडल तुलना गर्दै गणतन्त्र नै राम्रो भएको दाबी गरेका हुन्।
उनले सक्रिय राजतन्त्रको पालमा धनी र गरिबबीचको खाडल २१ गुणा रहेपनि हाल गणतन्त्रमा यो खाडल ६ गुणामा झरेको दाबी गरे।
उनले भनेका छन्, ‘सक्रिय राजतन्त्रको समयमा धनी र गरिब बीचको खाडल २१ गुणा थियो। गणतन्त्र आएपछि त्यो ६ गुणामा झरेको छ। हामी सही दिशामा नै छौं।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया