बिएल संवाददाता
कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले घटनाहरूको मूल विषयभन्दा बढी व्यक्तिको राजीनाको विषय चर्चामा आउने गरेको बताएका छन्।
मंगलबार काठमाडौंमा नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले कुनै घटना बाहिर आयो भने त्यसको मूल विषयभन्दा व्यक्तिको राजीनामाको कुरा बढि चर्चामा आउने गरेको भन्दै यसले सञ्चार जगतलाई असर पर्ने बताए।
उनले भने, ‘पछिल्लो समय घटनाहरू बाहिर आउछन्। ती घटनाहरूको मूल कुरामा चर्चाभन्दा बढी राजीनामा गर्नुपर्यो अथवा राजीनामा गर्नुपर्छ या पर्दैन? भन्ने विषयमा बहस केन्द्रीत भइरहेका छन्। अहिले (गृहमन्त्री रमेश लेखक)को मात्र होइन पहिलाको पनि चार/पाँच वटा मुद्दा त्यस्तै छन्। ती घटनाको मूल आशय राजीनामा गर्नुपर्छ कि पर्दैन, राजीनामा नदिए संसद चल्छ कि चल्दैन भनेर पक्ष र विपक्ष बहस हुनेगर्छ। त्यसैले सञ्चारको जिम्मेवारी भनेको सत्यतथ्य बाहिर ल्याउने हो, सतहीमा हिड्नु भएन।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया