बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका निष्काशित महामन्त्री मुकुल ढकालको मुद्दामा सर्वोच्च अदालतले मिसिल झिकाउने आदेश दिएको छ।
आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले रास्वपाले निर्वाचन आयोगमा पेस गरेको कागजात र अभिलेख अद्यावधिकसम्बन्धी कागजात झिकाउन आदेश दिएको हो।
निर्वाचन आयोगले रास्वपाको विवरण अध्यावधिक नपरेपछि आफू नै महामन्त्री भएको दाबीसहित ढकाल सर्वोच्च अदालत पुगेका थिए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया