बिएल संवाददाता
कर्णाली प्रदेश सरकारले साउने सङ्क्रान्ति तथा देउडा पर्वका अवसरमा साउन १ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै साउन १ गते बिहीबार प्रदेशका सबै सरकारी कार्यालय तथा सार्वजनिक संघसंस्थामा सार्वजनिक बिदा दिएको हो।
०७९ साल माघ १५ गतेको कर्णाली प्रदेश मन्त्रिपरिषद्को निर्णय अनुसार साउने संक्रान्तिका अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको मन्त्रालयका प्रवक्ता तथा उपसचिव उत्तम गौतमले बताए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया