बिएल संवाददाता
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य (किरण)को स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
प्रचण्ड आफ्ना राजनीतिक गुरु वैद्यलाई भेट्न उनको निवासमा पुगेका हुन्। प्रचण्डले वैद्यको स्वास्थ्य अवस्था क्रमशः सुधार हुँदै गएको देख्दा खुशी लागेको बताएका छन्। उनले वैद्यलाई पूर्ण स्वास्थ्य लाभको कामना समेत गरे।
श्वासप्रश्वासको समस्याले पीडित वैद्य लामो समयदेखि उपचाररत छन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया