बिएल संवाददाता
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेकपा (माओवादी केन्द्र)सँग पार्टी फुटाएको नभइ प्रचण्डसँग विद्रोह गरेको बताएका छन्।
मंगलबार पुष्पलाल स्मृति दिवसका सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै उनले आँखै अगाडि माओवादी बिग्रिदै गएको देखेपछि विद्रोह गर्नुपरेको जिकिर गरे।
उनले भने, ‘हामीले प्रचण्ड कमरेडसँग पार्टी फुटाएको होइन। विद्रोह गरेका हौं। माओवादी कसरी बिग्रिदै थियो भन्ने कुरा प्रत्यक्ष आँखाले देखेको छु। त्यसकारण आँखा अगाडि आइसकेको परिणाम त नाकले पनि देख्छ नि?’
उनले देशमा दलाल पूँजीवादहरू र नेपाली जनताको बीचको अन्तरविरोधहरू हल नभएको कारण राज्य अस्थिरतामा गएको बताए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया