बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य रविकिरण हमालले जनताको साथ लिएर भ्रष्टहरूलाई कालकोठरीमा हाल्ने चेतावनी दिएका छन्।
पश्चिम सुर्खेतको बराहताल गाउँपालिकामा भएको जनसम्वाद तथा कार्यकर्तासँगको अन्तर्क्रियामा बोल्दै हमालले टुलुटुलु हेरेर बस्न नसकिने बताए।
राप्रपाले काठमाडौंमा गरेको आन्दोलनमा जनताको राम्रो साथ नपाउँदा भ्रष्टहरूलाई समाप्त पार्न नसकिएकले तल्लो तहमा आशीर्वादका लागि आउनुपरेको बताएका छन्।
‘देशमा भ्रष्टाचार बढ्दै जाने, जनतालाई मार्ग परिवर्तन गर्न पनि कठिन हुने र यथास्थितिमै लामै समय गुज्रिने परिस्थिति सिर्जना हुने हो भने युवाहरूले दुस्साहस गरेर सत्ता हातमा लिनुपर्छ,’ हमालले भने।
स्थानीय स्तरमा पनि विकास निर्माणमा ठूलो घोटाला भएको, भइरहेका पूर्वाधारहरू गुणस्तरहीन भएको र विकासलाई खाने प्रवृत्ति विरुद्ध सबै सचेतापूर्वक लड्नु अपिल समेत गरेका छन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया