महेश चौलागाईं
प्रेस युनियन जुम्लाका अध्यक्ष तथा पत्रकार महासंघ जुम्लाका सचिव प्रकाश उपाध्याय महासंघकै निर्णयविरुद्ध उभिएका छन्।
पत्रकार महासंघ जुम्लाले जिल्लाभित्रका उत्कृष्ट पत्रकारलाई दिदै आएको पुरस्कारको यो वर्षको निर्णयमा उपाध्यायले विरोध जनाएका हुन।
उनले पुस्कारमा वितरण गर्ने निर्णयमा आफूलाई बाहिर राखेर निर्णय गरिएको आरोप लगाउँदै आपत्ति जनाएका छन्।
सचिव उपाध्यायका अनुसार आफू उपस्थित नरहेकै दिन बैठक बोलाएर गरिएको निर्णय गलत र बदनिययतपूर्ण रहेको भन्दै तत्काल सच्याउन माग गरे।
उपाध्यायले चेतावनी दिंदै भनेका छन्, ‘यदि यस्तो निर्णय तत्काल सच्याइएन भने नेपाल पत्रकार महासंघभित्रको जिम्मेवार संगठनको हैसियतमा प्रेस युनियन यसको विपक्षमा उभिनेछ।’
उनले सहकर्मी पत्रकारप्रति पूर्वाग्रही नभई आपसी विश्वास र पारदर्शिताको आधारमा अघि बढ्न आग्रह गरेका छन्।
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया