बिएल संवाददाता
नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालले अन्तर्राष्ट्रिय आईटी युवा सम्मेलन-२०२५ आयोजना गर्दैछ।
एक करोड नेपाली युवाहरूलाई ग्लोबल डिजिटल अभियानमा जोड्ने उद्देश्यसहित युवा संघले भदौ १ गते भर्चुअल रुपमा सम्मेलन आयोजना गर्न लागेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यता रहने सम्मेलनमा अनलाइन रजिस्ट्रेसनमार्फत सहभागिता जनाउन युवा संघले आग्रह गरेको छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया