बिएल संवाददाता
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले तीनकुने घटनामा राप्रपाले आफूलाई छुरा हानेको आरोप लगाएका छन्।
सोमबार पत्रकार सम्मेलन गर्दै प्रसाईंले गत चैत १५ गते तीनकुनेमा भएको आन्दोलनमा राप्रपाले मिलेर छुरा हानेको आरोप लगाए।
उनले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनमाथि कटाक्ष गर्दै ‘भारतबाट गाडी चोरेर बेच्नेको सन्तान’ भन्न समेत भ्याए
‘राप्रपाका राजेन्द्र लिङ्देन दाइलाई म के भन्छु भने– यो त बैंक ठग हो हजुर बैंक ठग हो भन्थे। उसलाई भन्दिनु १५ गते जुन धोका दियौ अब जीवनमा तिमीले धोका दिन सक्दैनौ। तिमी जस्तो भारतबाट गाडी चोरेर ल्याएर बिर्तामोडमा काटेर बेच्नेको सन्तान म होइन,’ उनले भने, ‘जुन हिसाबकिताबले मलाई बैंक ठग भनेका थियौ। मलाई १५ गते राप्रपा मिलेर छुरी हानेको छ। म बाँच्न सफल भएको मान्छे।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया