बिएल संवाददाता
राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा समिति सदस्य ईश्वरीदेवी न्यौपाने सर्वसम्मतीले निर्वाचित भएकी छन्।
बुधबार बसेको समितिको बैठकमा समिति सदस्य सर्वेन्द्रनाथ शुक्लाले प्रतिनिधिसभाको नियमावली २०७९ को, नियम १७६ को, नियम ४ बमोजिम सदस्य ईश्वरीदेवी न्यौपाने समिति सभापतिमा निरविरोध निर्वाचित भएको घोषणा गरे।
न्यौपानेलाई समितिका निवर्तमान सभापति रामहरि खतिवडा सभापतिमा प्रस्ताव गरेका थिए। त्यस्तै एमाले सांसद कृष्णगोपाल श्रेष्ठले प्रस्तावको समर्थन गरेका थिए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया